खाल्डा पुर्न सम्मेलन नै आउनुपर्ने !

काठमाडौं । सर्वसाधारणले बारम्बार गुनासो गर्दा पिच नभएको सडक फेरि एउटा गैर सरकारी संस्थाले आयोजना गर्न लागेको सम्मेलनका लागि टालटुल भएको छ । भोलीदेखि सुरु हुने चारदिने ‘एसिया प्यासिफिक सम्मेलन’का लागि काठमाडौंका विभिन्न स्थानको सडक रातारात पिच तथा टालटुल गरिएको हो । कार्यक्रम आयोजना हुने होटल हायात आसपासदेखि चावहिल मित्रपार्क लगायतका स्थानको सडक गएराति टालिएको … Continue reading खाल्डा पुर्न सम्मेलन नै आउनुपर्ने !